Sunday, August 2

हे कान्छा ठटैमा यो बैस जान्न लाग्यो

केहि महिना पहिले ललितपुरको ग्वार्कोमा, ग्वार्को महत्सोब भएको थियो र त्यस बेलामा सुपरीचित नेपाली गायिका नलिन चित्रकारले पनि केही गीतहरु गाउनु भै दर्सकरुको मन जितन सफल भएकी थिइन।
त्यसै क्रममा लोकप्रिय नेपाली लोक गीत.. हे कान्छा ठटैमा यो बैस जान्न लाग्यो” …बोलको गीत गाऊनु भएको थियो , अब तपाईहरु माथी दिएको भिडियो हेर्नुस र भनु होस की यो गीतमा नलिना चित्रकारलाई साथ दिनु हुने गायक को हुनुहुन्छ?

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails