Thursday, September 10

बसुंन्धारा पूजाका केहि भिडियो क्लिपहरु

ललितपुर
भाद्र २३ गते मंगलबार पाटनको पुल्चोकबाट आयोजना गरिएको बसुंन्धारा पूजाको केहि फोटोहरु त्यहि दिनमा नै पोष्ट गरेका थिए। र आज त्यस बसुंन्धारा पूजाकै केहि भिडियो क्लिपहरु पनि राख्दै छु। यो बिषेश गरि त्यस पूजामा संगल्न र संम्बन्धित ब्यक्तिहरुका आफंन्तहरुको अनुरोधमा प्रेशित गरिएको हुँ।

बसुन्धारा पूजाबारे छोटो जानकारी…..
बसुंन्धारा पूजाको परिक्रममा हुने अगिलो दिनमा स्थानिय टोलको बाहालमा भक्तजनहरु सामुहिक ब्रत बसी पूजा गरिन्छ। भोलि पल्ट पनि फेरी त्यसै ठाऊँमा पुन्न सामुहिक ब्रत बसी पूजा गरी प्रशाद ग्रहन गरे पस्चात परिक्रमा शुरु हुन्छ। यसरी पाटनका हरेक बाहालहरुको (बहीली) परिक्रमा गरी पुन्न त्यहि ठाऊँमा आई बिशर्जन गरिन्छ।

बिहानको सामुहिक पूजाहुन्दाको दृश्य



परिक्रमा गर्न जानकोलागि लाइनमा भक्तजनहरु



अक्षयश्वर महाबिहार भित्रका
















अक्षयश्वर महाबिहारको मुख्य द्वार अनि ठूर अगाडी



पहिलो दृश्य बुबाहालमा पुग्दाको अनि दोश्रो कोन्ति(बंगलामुखी) पुग्दाको दृश्य

1 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails