Saturday, September 26

रोचक अपत्यारीलो केहि फोटोहरु


यो त पत्याऊनै गाह्रो


नेपालीहरुको महानचाड बिजया दशमीको आज महाअष्टमीको दिनमा केही अपत्यारीलो रोचक फोटोहरु राखी पाठकहरुलाई मनोरंन्जन दिने कोशिस गर्दै छु। यो फोटोहरु मैले ईन्टरनेट चलाउंदै गर्दा एक एक गर्दै कलेक्सन गर्दै राखेका थियौं। आज खै किन हो मलाई आफ्नो ब्लगसाइटको तासोमा राख्न मन लागिरहेको छ।
जस्ले हेर्नु भएको छैन उहाँहरुको लागि यो नौलो नै होला, जस्ले हेर्नु भैसकेको छ उहाँहरुले पनि एक पल्ट पहिलाको स्मरण अबश्य गर्ने नै छ भनि आज केहि फोटोहरु प्रेशित गर्दै छु

परेवाले कसरी एकजना बच्चालाई लखेटदै छ


आफु भन्दा बढि वजन भएका अंजिगरलाई एउटा लठ्टीले उचाल्दै

टाऊकै टोक्न सक्ने हाँस

आफ्नो आहाराको लागि जति पनि वजन उठाउन सक्ने

सायद बेखबर

कहिलेकाहि सालिकलाई पनि चुरोट पिऊन सकसक् लाग्ने रहेछ।

सायद चिठ्ठी पढ्नमा मद्दत गर्दै

नेपालमा मात्र हैन अमेरीकामा पनि आफ्नो नेतालाई बोक्ने चलन रहेछ

झुलुन्ङ्गे पूलमा हिड्ने बाध्यता नेपालीहरुको मात्र हैन रहेछ

समय आए पछि रोकेर रोक्दैन


0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails