Wednesday, November 4

‘असल साथी’


तिम्रो मित्रता मेरो परिचय हो
तिम्रो खुसी नै मेरो जिवन हो
केहि हैन मेरो जिन्दगी
बस यती सम्झौं कि
तिम्रो मित्रता नै मेरो शान हो

न लुकाऊ कुनै कुरा मनमा भए यदि
राख: केहि भरोसा तिमी म प्रति
हामी निभाऊला मित्रताको नाता यसरी, कि
चाहेर पनि बिर्सन नसकुंन जिन्दगी भर मलाई

आफ्नो मुख बाट तिमीलाई म कसरी बयान गरौं
त्यसैले सधै भगवानसंग म प्राथना गर्दछु
जतिबेला पनि तिम्रो मुटु जोडले धडकन छ
कि तिमीलाई ह्रदय देखी म सम्झि रहेको छ


तिमी जस्तो असल साथी कोई हुन सक्दैन
जस्तो रिस्ता हाम्रो छ अरु कसैको हुन सक्दैन
चाहे सारा संसारमा खोजेर हेर
पुरै ब्रम्हान्डमा तिमी जस्तो प्रिय कोई हुन सक्दैन

तिम्रो बारेमा चर्चा भो जब स्वर्गलोकमा
म आफैलाई सबै भन्दा भाग्यमानि पाए
ईच्छा थियो कि असल मित्र कोई पाए हुन्थ्यो
तर ईश्वर आफै मित्र बनी मेरो अगाडी आए

सबै भन्थे असल मान्छे मरे पछि तारा बन्छ
तर म भन्छु असल तारा टुक्रिय पछि
तिमी जस्तो साथी बनी यस धर्ति आऊंछ
र म जस्तो साथीको ह्रदयामा बस्न पुग्छ

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails