Wednesday, April 14

सानिया मिर्जा अब मिसेज मलिक

Indian tennis Star Sania Mirza and Pakistani Cricketer Soyaib Mallik after their Marriage ceremony at Taj Krishna in Hyderabad on Monday.Pic:Style photo service.

पाकिस्तानी क्रिकेटर शोएब मलिकको साथ सानिया मिर्जाको बिहेको रस्म पुरा भए पछि अब उनको हातमा मेंहदी रच्ने छ। सोमबार धुमधामले भएको यस बिहेको अगामी रस्म सानियाको घर मै हुन्दै छ।

टेनिस सनसनी 23 वर्षीय सानिया और पाक टीम के पूर्व कप्तान 28 वर्षीय शोएब ने काजी और दो गवाहों की मौजूदगी में निकाह कबूल किया और निकाहनामे पर दस्तखत किए। निकाह कराने वाले काजी नाजमुद्दीन हुसैन ने कहा कि मेहर (निकाह के समय दुल्हे की ओर से दुल्हन को दिया जाने वाला उपहार) की राशि 61 लाख नकदी तय की गई है।
निकाहनामे पर दस्तखत करने के बाद सानिया शोएब की दूसरी बेगम बन गई। शोएब ने अपनी पहली बेगम आयशा शेख को पिछले सप्ताह तलाक दे दिया था। सानिया के चाचा, मोहम्मद शफी उस्मान और मिर्जा फैयाज बेग ने दो गवाहों के रूप में निकाहनामे पर दस्तखत किए।
निकाह के बाद काज़ी ने मीडिया को बताया, "इज्ब और कबूल इस्लामिक कानून के मुताबिक संपन्न हुआ। चूंकि शोएब निकाह के समय स्वयं उपस्थित थे और उनकी ओर से निकाह का प्रस्ताव (इज्ब) किया गया, लिहाजा उनकी ओर से गवाहों की कोई आवश्यकता नहीं थी।

Indian tennis Star Sania Mirza and Pakistani Cricketer Soyaib Mallik after their Marriage ceremony at Taj Krishna in Hyderabad on Monday.Pic:Style photo service.

भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र पाकिस्तानी पूर्वक्रिकेट कप्तान सोएब मलिकले गुपचुपमै सोमबार दिउँसो हैदराबादको होटल ताज कृष्णामा निकाह गरेका छन् । सोमबार बिहानै भारतीय सञ्चारमाध्यमहरूले ती दुई खेलस्टारको बिहे हुन लागेको जानकारी पाए पनि बिहेको स्थान भने पत्ता लगाउन सकेका थिएनन् ।
सानियाकी प्रवक्ता रुचा नायकले निकाहलाई शान्तिपूर्ण बनाउन सञ्चारमाध्यमलाई खबर नगरिएको बताइन् । त्यो बिहेमा दुवै परिवारका गरी जम्मा ७० जना निकट सदस्यहरूको मात्रै उपस्थिति रहेको बताइएको छ ।
सानियाले आफ्नो बिहेमा त्यही रातो रंगको साडी लगाएकी थिइन्, जुन २५ वर्षअघि उनकी आमाले पनि आफ्नो बिहेमा लगाएकी थिइन् । सोएबले भने शान्तनु तथा निखिलले डिजाइन गरेको कालो शेरवानी लगाएका थिए ।
सानियाको मेहन्दी कार्यक्रम मंगलबार, संगीत बुधबार तथा भोज भने शुक्रबार आयोजना गरिनेछ । दुई दुस्मन मुलुक पाकिस्तान र भारतका खेल हस्तीबीचको बिहेको भोजमा भने दुवै मुलुकका साथै अन्य मुलुकका सेलिब्रेटीहरूको घुइँचो लाग्नेछ ।

sania-shoaib-marriage4
सुन्नी उलेमा बोर्डले आइतबार फतवा -चेतावनी) जारी गरेका कारण निर्धारित तिथिअगावै ती दुईको बिहे गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सो फतवाअनुसार 'निकाह' अगावै पुरुष तथा महिला एकै छानामुनि बस्न बस्न नमिल्ने तथा सो कार्य इस्लाम धर्मविरुद्ध हुनेछ । सोएब मलिक झन्डै एक साताभन्दा बढी समय सानियाको घरमा नै बसेको कारण सो फतवा जारी गरिएको थियो ।
'पुरुष र महिला निकाहपूर्व एकसाथ देखिनु इस्लाम धर्मविरोधी कार्य हो । उनीहरूले गरेको पापलाई सच्याउन सकिँदैन,' सुन्नी इस्ल उलेमा बोर्डका महासचिव हसिबुल हसनद्वारा जारी फतवामा उल्लेख छ । सानियाका पिता इमरान मिर्जाले भने शुक्रबार मंगलबारदेखि मात्रै बिहेको कार्यक्रम सुरु हुने बताएका थिए ।

Indian tennis Star Sania Mirza and Pakistani Cricketer Soyaib Mallik with family members after their Marriage ceremony at Taj Krishna in Hyderabad on Monday.Pic:Style photo service.
'सोमबार दिउँसो निकाहको कार्यक्रम सकियो । कृपया त्यो जोडीको सुखद् भविष्यका लागि कामना गरौँ,' रुचाले भनिन् । बिहेपछि सो जोडी संयुक्त अरब इमिरेट्सको दुबईमा बसोबास गर्ने योजनामा छन्, तर खेलमा भने उनीहरूले आ-आफ्नो मुलुककै प्रतिनिधित्व गर्नेछन् ।

Indian tennis Star Sania Mirza and Pakistani Cricketer Soyaib Mallik with family members after their Marriage ceremony at Taj Krishna in Hyderabad on Monday.Pic:Style photo service.
उता आइतबार मात्रै पाकिस्तानका गृहमन्त्री रहमान मलिकले भारतस्थित पाकिस्तानी हाइ कमिस्नरलाई सोएबको जफत गरिएको पासपोर्ट फिर्ता गराउने पहल गर्न निर्देशन दिएका थिए । हैदराबादकी आयशा सिद्धिकीले सोएबसँग आफ्नो बिहे भइसकेको दाबी गर्दै उजुरी गरेपछि भारतीय निकायले उनको पासपोर्ट जफत गरेको थियो । तर, मलिकले गत साता आयशालाई तलाक दिएपछि सानियासँग बिहे गर्ने बाटो खुलेको हो ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails