Thursday, August 12

सक्छ भने भोली बिर्सि दिनु



रमको प्याला मायालु नयनले पिलाई दिनु
मलाई आज हैन सक्छ भने भोली बिर्सि दिनु

जब चर्चा मायाको अदालत आऊन थाल्छ
मलाई हेरी नजर झुकाएर स्वीकार गरी दिनु
तिम्रो मायाले पाहुना बनाई दियो मेरो संसार
इंकार गरी मलाई तिमी एकलो न बनाई दिनु



बिछोडको पिडाले
तिमीलाई पनि सताऊन थाले
मैले जस्तै तिमीले पनि
आँखाको आँसु बगाई नदिनु
अगाडी जब तिमी आऊछ
मौसम यहाँ परिवर्तन हुन् थाल्छ
तिमि बिना बांचौ अब एक पल
भगवान यस्तो नबनाई दिनु

तिम्रो मायाको बाटोमा यदि
माया निभाऊन नसके
तिमी मृत्यु भन्दा ठुलो
कुनै अरु सजाय मलाई दिनु
तिम्रो एक पलको बिछोड पनि
अब म सहन सक्दिन
मेरो सपना बाट बिलाई अब
मलाई कबीर नबनाई दिनु

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails