Thursday, September 2

मिलोस उसलाई हर खुशी


सको जिन्दगिमा केहि कुरा छ चुप-चाप छ,
तर अनुहार केहि भन्छ अनेकन प्रश्नका साथ,
आफ्नो दु:ख लुकाउँ छ उ
उसको बानि बेहोरा त्यस्तै छ,
छोई सक्यो मेरो हृदयलाई,
जतिबेला पनि मेरो नजिक बाट हिड्छ उ
तान्दै गई रहेको हुन्छु म
अनि धडकन मेरो बढन थाल्छ
सुंदर मुर्ती त छौ नी उ
सहनशिल अनि कति सरल छ
भन चाहन्छु उसलाई म
तर सुन्दै छु उ
कोई अरुलाई खोज्दै हिड्दै छ
मेरो एकलोपन अनि यस अध्यायको अन्त सम्झौ
फेरि पनि आशिस छ मेरो, मिलोस उसलाई हर खुशी।

तिमी समुन्र्दको कुरा गर्छौ
मान्छे आँखामा भित्र डुब्छ

यहां को रुन्छ र कसैको लागि
सबै आ-आफ्नै कुनै कुरामा रुन्छ
यस दुनियांमा भेट्छ सच्चा साथी मुश्किलले
बांकी सबै त मतलबीका साथी हुन्छ

हाँसोले ओठमा ठर्ठ्र्याउन छाडी सक्यो
सपना पनि आंखामा आऊन छाडी सक्यो
आऊदैन अब त हिचकिचाए पनि,
सायद हजुरले पनि याद गर्न छाडी सक्यो!!


0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails