Friday, August 14

अनलाइनका लागि नेपाली टुलबार




नेपाली दाजु भाई तथा दिदी बहिनी हरु इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई निकै सजिलो टुलबार दुई डिजाइनरहरु राजेन्द्र पौडेल र साकार भुसालले सजिलो टुलबार निर्माण गरि नेपाली अनलाइन प्रयोगकर्तालाई सजिलो बनाइदिएका छन । इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई ग्राफिक डिजाइनर पौडेलले निकै सजिलो टुलबार निर्माण गरेका हुन ।
यो नयाँ टुलबार डाउनलोड गरेपछि सम्पूर्ण Antivirus,फ्री सफ्टवेर, ईंग्लिश युनिकोड बाट नेपाली टाईप , नेपाली टिभी सिरियल, भारतीय सिरियल, सबै नेपाली पत्रपत्रिका, नेपाली एफएम, डेटिङ वेवसाइट, एमपी थ्री म्युजिक, नेपाली मोडललगायत थुप्रै लिङ्कहरु भेटिनेछ । कुनै पनि लिन्क खोज्ने र टाईप नगरि आफुलाई चहिने साईट हरु हेर्न सकिने छ .
हुन त यस्तो टुलबार इङ्गलिस र अरु भाषाहरुमा धेरै पहिले देखी देखिदै आएको हो, तर नेपालीमा बनाएको यो टुलबार अरु भाषामा भन्दा अझ स्तरीय् र सजिलो छ भने मलाई लाग्छ।
यी टुलबारहरु हालसम्म करिब पच्चीस देशमा बस्ने सयौँ नेपालीले डाउनलोड गरिसकेको दुबै डिजाइनरले दाबी गरेका छन् । भर्खरैमात्र सुरु भएको सुविधालाई अझ वैज्ञानिक र स्तरीय बनाउने उनीहरुको प्रयास जारी छ । तपाईहरु पनि यो नयाँ टुलबारको प्रयोग गर्ने भए तल दिएको लिन्क बाट डाऊनलोड गरी आफ्नो समयको बचत् गर्न सक्नु हुन्छ।
www.mystuti.ourtoolbar.comhttp://toolbar.nepal123.com बाट डाउनलोड गर्न सकिन्छ ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails