Friday, August 12

मित्रता हृदयबाट म त्यसैले गर्दैन








आँसुमा नखोज मलाई
मनमा म बसी दिन्छु
ईच्छा यदि भए भेटने
बंद आँखा मै देखिने छु
धेरै लामो समय कट्ने छ
तर केहि पल मै छुटिने छ
आज फुर्सद छ दुई शब्द कुरा गरौ हामी
भोलि के थाहा को तिम्रो जिन्दगीमा आउने छ
नजिक आएर सबै टाढा गई दिन्छ


म एकलो छु एकलो नै भै दिन्छ
मनको घाऊ कसलाई देखाउ आज
महलम लगाउनेले नै पिडा दिएर जान्छ
समयले त मलाई बिर्सी सक्यो
तर भाग्यले पनि न बिर्सुन
मित्रता हृदयबाट म त्यसैले गर्दैन.........

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails