Monday, April 16

अँध्यारो रातमा पनि देख्न सक्छ यस अध्द्रुत बच्चाले


सको आँखा जन्मे कै बेला साधारण मान्छेको जस्तै खैरो या कालो थिएन उसको आँखा निलो रंगको थियो विलक्षण आँखा भएको यस नॉग यूहुई (Nong Youhui) नामको बच्चा आफ्नो आमा बुबाको साथमा चीनको एउटा सुदूर गाउँ ग्वांज़ी भने ठाउमा बस्छ
उसको आँखाको एउटा बिशेषता यो छ कि जब उसको आँखामा कुनै प्रकाश पर्छ, त्यस बेला अझ हल्का निलो भएर चम्किन थाल्छ यी त्यस्तै, जस्तै कुनै जनावरया बिरालोको आँखामा प्रकाशको उज्यालो पर्दा चम्किन थाल्छ जब पहिलो चोटी उसको आमा बुबालाई यस बारेमा थाहा पाए उनीहरु चिन्तिंत भए

यस्तो न हुनु थियो त्यसैले उनीहरुले नाँग यूहुई लाई (Nong Youhui) स्थानीय डाक्टरकोमा देखायो डाक्टरले भन्यो कि उमेर बढ्दै गए पछी उसको आँखाको रंग पनि अपने आप ठिक हुँदै जान्छ सबै ठिक थाक चली रहेको थियो यसरी नै दिनहरु बित्दै गए   
यो घटना २००९ तिरको हो एक दिन उसको स्कुलमा दिउँसो सुर्यको उज्यालो प्रकाश मै देख्न गाह्रो भै रहेकोले उसको एक सहपाठीले ठट्टा मै भन्यो कि उसकी आँखा बिरालोको जस्तो देखिरहेको छ नाँग यूहुई (Nong Youhui) को शिक्षकलाई जब यस बारेमा थाहा भए, तब उनले कंफर्म गर्नको लागि उसको आँखामा टर्च लाईट बालेर उज्यालो प्रकाशले हेरे उ झस्कियो उज्यालो पर्ने बितिकै नाँग यूहुई आँखा साँचैको चम्किएको देख्यो 


यस पछी शिक्षकले रातको अँध्यारोमा पनि उसको आँखा चेक गर्दा त्यस्तै देखीयो र हैरान भए रातको अँध्यारोमा पनि उसले सबै राम्रोसित देखिरहेको थियो नांग यूहुईले भन्यो, उसले दिनको उज्यालोमा भन्दा रातको अँध्यारोमा अझ स्पस्ट देख्न सक्छु उसले अन्धारोमा झिंगालाई पनि आरामले समाउन सक्थे यस घटनाको पस्चात यस अच्चमको आँख भएका केटोको जस्तै जिन्दगि नै बदलियो
यस कुराको भनक केहि देशको डाक्टर र बैज्ञानिकहरुले पनि थाहा पाए, लगतै तिनीहरु उसको आँखा टेस्ट गर्न उसकोमा आउन थालियो हेर्दा हेर्दै उ पुरा संसारमा प्रख्यात भए उसलाई मानिसहरु बिरालोको जस्तो आँखा भएको भनेर बोलाउन थालियो    

हुन् सक्छ धेरै नै छिटो उसको नाम गिनीज बुक आँफ वर्ल्ड रिकार्ड मा एउटा त्यस्तो केटाको रुपमा दर्ता हुन् सक्छ, जुन आरामले रातको अँध्यारोमा पनि देख्न सक्छ
कुनै बेला उ बार-बार टेस्ट गर्ने र भेटन आउने देखी दिक्क पनि लाग्न थाल्छ







भिडियोमा नॉग यूहुई (Nong Youhui) लाई हेर्न न बिर्सनु होला 

साभार 

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails