बाँकी अंश.....
यो त पत्याऊनै गाह्रो
नेपालीहरुको महानचाड बिजया दशमीको आज महाअष्टमीको दिनमा केही अपत्यारीलो रोचक फोटोहरु राखी पाठकहरुलाई मनोरंन्जन दिने कोशिस गर्दै छु। यो फोटोहरु मैले ईन्टरनेट चलाउंदै गर्दा एक एक गर्दै कलेक्सन गर्दै राखेका थियौं। आज खै किन हो मलाई आफ्नो ब्लगसाइटको तासोमा राख्न मन लागिरहेको छ।
जस्ले हेर्नु भएको छैन उहाँहरुको लागि यो नौलो नै होला, जस्ले हेर्नु भैसकेको छ उहाँहरुले पनि एक पल्ट पहिलाको स्मरण अबश्य गर्ने नै छ भनि आज केहि फोटोहरु प्रेशित गर्दै छु
परेवाले कसरी एकजना बच्चालाई लखेटदै छ
आफु भन्दा बढि वजन भएका अंजिगरलाई एउटा लठ्टीले उचाल्दै
टाऊकै टोक्न सक्ने हाँस
आफ्नो आहाराको लागि जति पनि वजन उठाउन सक्ने
सायद बेखबर
कहिलेकाहि सालिकलाई पनि चुरोट पिऊन सकसक् लाग्ने रहेछ।
सायद चिठ्ठी पढ्नमा मद्दत गर्दै
नेपालमा मात्र हैन अमेरीकामा पनि आफ्नो नेतालाई बोक्ने चलन रहेछ
झुलुन्ङ्गे पूलमा हिड्ने बाध्यता नेपालीहरुको मात्र हैन रहेछ
समय आए पछि रोकेर रोक्दैन.jpg)
यूकेबाट प्रकाशित हुने डेलीमेल प्रत्रिकाका अनुसार चिनको साङ्गसी प्रान्तकी एकजना महिलाले ३५२,००० पाउण्छमा उक्त कुकुर खरीद गरेकी हुन्। पत्याउनु भएन...!? आऊनुस तपाई पनि पढ्नुस डेलीमेलमा प्रकाशित यस समाचार....
Barking mad! Chinese millionairess pays £352,000 for 'world's most expensive dog'
A black Tibetan mastiff has become the world's most expensive dog after a Chinese woman paid the equivalent of £352,000 for it.
The millionairess owner and her new dog flew into Xi'an, the capital of the Shaanxi province, where they were greeted by a fleet of 30 black limousines.
She revealed that her 'priceless pet' had been named 'Yangtze River Number Two' and added: 'Gold has a price, but this Tibetan mastiff doesn't.'
३,४०६ कप कफी अनी ५६४ पिन्टस् दूधबाट बनाएको मोनालिसाको चित्र।
हेरनुस त झत हेर्दा पेपर मै बनाए जस्तो लाग्दै र.....?
कन्सर्टमा रमाई रहेका दर्शकहरु
केहि दिन पहिले बर्षा नभएको कारण आफ्नो खेत रोप्न नपाएको पिडा सहन नसकी पानिको बर्षा होस् भनि कुमारी केटीहरुले नांगै हलो चलाए। भारतको बिहार राज्यको बांके बजार कस्बे मा किसानहरुको मर्जीमा उनकै कुमारी छोरीहरुले यस्तो गरेकी हुन्। प्रत्यक्षदर्शियों को अनुसार केटीहरुले सूर्यास्त भै सके पछि मंत्रचारण गरी खेतमा हलो जोतिएको थियो र यस काममा गांऊको महिलाहरुले तिनिहरुलाई साथ दिएको थियो।
पानिकोलागी हाम्रो देशमा पनि हाहाकार मचिएको र कति किसानहरु चिन्तित अनि निरास भै सकेको थियो। श्रावणको दोश्रो साता सम्म पनि कति किसानहरुले खेती गर्न
पाइरहेको थिएन। हामीका पनि गएको केहि दिन पहिले पाटनका किसानहरु गोदावरीमा गई इन्द्रदेवलाई खुशि पार्न पुजा आजा गरी बर्षा होस भनि प्राथना गरेको रे भने पनि सुनेका थियौं।
आकेशे पानिको भरमा खेती गर्नु पर्ने किसानहरु पानी न परेकोले कतै खेत नै बांझै हुने भो..! खानको लागि अन्न पाऊन मुश्किल हुने भो।
रोपाईको मौसममा बर्षाका देऊता ईन्द्र रिसाएकोले किसानहरुको आंखामा डर अनि निराशा छाई रहेको थियो। जब मानिस डराई रहेको हुन्छ अंधविश्वासको डोरीले अझ बाढिएको हुन्छ। यूपी- बिहार को विभिन्न इलाकामा पनि बर्षाका देबता ईन्द्रलाई खुशी पार्नको लागि कहिले भ्यगुतोको बिहे त कहिले गोरुको ठाऊँमा मान्छे आफै हलो बोकी खेत जोती रहेको थियो, यस्तोमा यस घटनालाई अंधविश्वास भनौ या अरु कुनै तर त्यस ग्रामीण किसानहरुलाई पुरा भरोसा थियो की एक दिन इद्रदेवलाई पनि लाज लाग्नेछ र अनि अबश्य बर्षा गरी दिने छ।
खार्तुम/ सुडानमा पाइन्ट लगाएको आरोपमा एक सुडानी पत्रकार महिलालाई बुधबार ४० कोर्रा हिर्काइने भएको छ ।