Showing posts with label बिज्ञान र प्रबिधि. Show all posts
Showing posts with label बिज्ञान र प्रबिधि. Show all posts

Friday, July 23

मानव र रोबोटको: भविष्य एक दृष्टि

    clip_image002

    भबिश्य अहिले सम्म लेखेको छैन र कसलाई थाहा छ कि मौषम रोबोट ले खतरा गरिरहेको छैन। के सुनिश्चत गर्नकोलागि हो कि मानव, जिज्ञासा प्राणी भएको नाताले, रोबोतको नयां पीढिको विकास हुन्छ। रोवोट र अन्य उच्च प्रदर्शन जहिले पनि मानबको लागि एऊटा बिशाल हितकोलागि गरेको थियो। बैज्ञानिकहरुको एउटा ठुलो समुहले प्रयोगशालामा आफ्नो पुरा जिवन बिताएको छ एऊटा उध्देश्यको साथ बाहिर अभिनव योजनाको काम छ, उनलाई बिकसित र केहि गुणात्मक सर्वोच्च रैंकिग रोबोट बनाऊँ। यस मनोरंजन प्रकिया तकनीकी धक्का हो कि दुनिया भरको बैज्ञानिकको प्रतिभाशाली र स्पष्ट Intellect को एक नंबरको प्रयासले गर्दा ठाऊँ लियो र साथै आफ्नो चरम सम्म पुग्यो।

    यस क्षेत्रमा सब भन्दा हडताली सफलता पूर्वक कल्पनालाई यथार्थमा परिनत गराई दिन्छ र रोबोटको एक ठुलो संख्याले मानवको सेवा गरिरहेको छ। आदेशमा काम गर्ने प्रक्रियाको स्वचालित बनाऊनको लागि या विनिर्माण, यो त मानवलाई अझ रोबोटको पक्षमा इस जिवनको एक साथ पिठमा बोकी जानु जस्तो हुन्छ। जिवनको केहि क्षेत्रमा पनि परस्पर विनिमय गरिरहेको छ त्यसमा कसलाई थाहा छ की यस बिरोधी Human र Robots रुपान्तर गर्छ। त्यहाँ दुई Perceivable परिणाम छ।

    clip_image001 

    रोबोटलाई र मानिसलाई एक साथ राख्दा अझ समृध्द होस..या रोबोटको अनुमान वे को रुपमा गर्नु जरुरत छैन कि बढि अहिलेको लागि यो गर्नको लागि हो बाहिर ब्यक्त गर्नको लागि हामी के मानिस रोबोटमा भबिष्यमा संम्बन्ध हुन सक्छ जस्तो लाग्छ। कल्पना: यो बिभिन्न रचनात्मक कलाकारको ३डी हो कि भबिष्यमा उनको दृष्टि शो मा ३डी छबिको एक संग्रह हो । रोबोटसंग हाम्रो राम्रो भबिष्यको दृष्टिले केहि फ्रांज Stainer र काम गर्नेको बारेमा उनको ब्यक्तिगत रोबोट श्रृखला बाट हुन्छ।

    clip_image003

    .त्यो बुध्दिचालको यस खेलमा को जित्ला? जब त्यहाँ यांत्रिक प्राणीको विरोधी र मानवको बुध्दि यो सजिलो छैन को लागि खेलको परिणामको भबिष्य बाणी तपाई किताब बनाऊन सक्छ, तर परिणामको बारेमा थाहा होला कहिले हुन सक्दैन, त्यो अप्रत्याशित हुन्छ

    clip_image004

    धेरै गुना कामको रोवोटको प्रकियामा मानिसकोलागि एक महान प्रयोग गर्न सक्छ, उनलाई कम बनाऊनु सब भन्दा जटिल कामको लागि खर्च होला र समयको कमी ठाऊँमा यती चोटी लिएर जान्दैन समयको साथ मात्र प्रश्न यो हो कि छोडी सक्यो "एऊटा यस्तो रोबोटको पता लागाऊँ...

    clip_image005

    बिहान जब तिमी खुट्टा तनकाईरहेको हुन्छ र बिलकुल सफा गर्न सक्दैन एउटा मायालुले यो तपाई कडा सुगंधित चिया या कफीसंग उपचार गर्छु मेशीन को शब्दको प्रारंभिक दिनमा चिया तस्बीर: यदि तपाई गर्न सक्छ यो कि केहि मशला स्वादको लागि जोड दिन सक्छ उदाहरण को लागि दालचीनी या एक रातो खुर्सानी को चुम्बनको लागि….

    clip_image006

    जब तपाई बिस्तारै आफ्नो माया आफ्नो मनमा शुरु हुन्छ ओठले छुनकोलागि छिटो गर्छ, मन सुखद भावनको संगै hazed छ र तिमी उड्., वो मिनेट उडन सक्दैन यती हो कि तपाईको नोटिस, तर ऊ धेरै प्यारो र अनौठो छ।

    clip_image007

    थाहां छ कि प्रेम एक जिज्ञासुको कुरा हो जब कहिले यस्तो हुन्छ कि तपाई यस भावनाको साथ अगाडी निस्किन्छ र जुन तपाईको रातको निन्द्रा खराबको कुरा हुन्छ, यो अर्को ढोका रातको क्लबबाट एकजना सुंदर केटोसंग एकजना सुंदर राम्री केटी जान सक्छ एऊटा साइबर प्राणी पनि।

    clip_image008

    केहि समय पहिला, जब म एकजना बाह्रमासी युबकको बारेमा सपना देखी रहेका थिए मानव थियो, त बिचार छ कि हर महिलाको लागि अनौठो थियो, मेरो सपना म मरेको तुरंत पछि बाचेकोकोमा बदलियो र म वांछित अनंत काल प्राप्त गरेको छ अब म यो रोबोट एक हो कि या पत्राचारमा गईरहेको छ या Humana को उपयोग गर्दै मानव को मोडलको लागि बनाएको थियो

    कि लागिरहेको आधारको रुपमा कोष हो, अलिकति अरु एक हि समयमा डरलाग्दो लोभलाग्दो त्यसमा पनि उत्कृष्ट मोडल र महान काम। .

    clip_image009

    कहिले भरोसा छैन कि यस भन्दा अरु बढी रोबोटको कंम्पनीमा काम सुखद हुन्छ, तर यो निश्चित रुपमा केहि फाईदा छ, एऊटा मुख्य कामको प्रक्रियाले उच्च दक्षता, अनि धेरै को लागि समय छैन यस्को बाहेक बेकार कुराकानीको लागि खर्च गरी पागल अफवाहें र गपशप फैलाऊन।.

    clip_image010

    यहाँ एकजना व्यक्तिको कार्यशाला कस्तो रोबोटको बारेमा एक कुरा थाहा छ, जब केहि उनको कृत्रिम ईमानदारी या पुरा गरेको योजना त्यो सधै मद्दतको लागि सेट संगै हुन्छ, त्यो धेरै कम ब्यक्तिले मात्र trifle को मरम्मत गर्न सक्छ र समस्या समायोजित ।.

    clip_image011

    यहाँ एकजना केटीसित एऊटा ताजा फरक छ बिषय छ, यी रोबोट केटी renders, एक साइबर. दिलचस्प अवधारणा र राम्रोसंग मोडल गरेको छ, उसको लेखक एक घण्टाको लागि एऊटा रोबट जस्तै एउटा राम्रो उदाहरण बनाएर बिताए…..बिताएन

    clip_image012

    यो रोबोट एउटा घर जुन चारै तिर सबै चिजको हेरचाह गर्छ जस्तो देख्छ, आफ्नो कर्तव्यमा घरको गतिविधि हेर्दै यो एउटा कम समयमा कुनै पनि कठिनको र Procrastinations बिना बिना सबै हरेक दिन कर्तव्यको साथ..


बाँकी अंश.....

Tuesday, September 1

ब्लगरहरुको अनिवार्य शस्त्र -Windows Live Writer-



ब्लगरहरुको अनिवार्य शस्त्र -Windows Live Writer-

Blogger, Wordpress, Typepad, LiveJurnal, Moveable Type वा आफ्नै डोमेन र सर्भरमा भएका ब्लगका लागि पनि उपयुक्त ।

यो जानकारी मूलक लेख कपी गरी मेरो क्म्प्यूटरमा सेभ गर्दा एक दिन मलाई नै काम देला भनी सोचेको पनि छैन्। त्यस बेला मैले ब्लगको नाम त सुनेका छु, तर मेरो जानकारी अनुसार ब्लग भनेको पत्रकार मित्रहरुले मात्र प्रयोग गर्ने होला भन ठानेका थिए। त्यसैले त्यति ध्यान पनि दिईनौं, पछि साथिहरुको बल्गहरु हेर्दै जाँदा एक दिन आफै पनि ब्लगसाइट बनाउने सोच गरे। र आज अचानक मेरो कम्प्यूटरमा सेभ गरिराखेको यो लेख देखे, र प्रयोग पनि गरी हेरे,

सांचै बबालै रहेछ यो सफ्टवेर त नेटबिना पनि सबै काम गर्नु हुने ईमेज, भिडियो र अन्य सामग्री अपलोड गर्न पनि सजिलो रहेछ। तर त्यस बेला मैले कुन साईटबाट कपी गरीलिएको हुँ बिर्से छु, जे होस जुनै साईट बाट लिईएको भएपनि आज म त्यस साईटको आभारी रहनेछु, र धेरै धेरै धन्यबाद पनि भन्छु। Thank you so much…

यदी तपाईहरु पनि आफ्नो ब्लगमा लेखीने टाँसोहरु सिधै ब्लगर, वर्डप्रेस वा अन्य कुनै प्रदायकको वेब पेजमै गएर लेख्‍ने गर्नु हुन्छ र सो भन्दा सजिलो उपाए अबलम्बन गर्न

चाहनुहुन्छ भने यो सफ्टवेयर तपाईको लागि अति लाभदायक हुनेछ । यसले ब्लगर, वर्डप्रेस, वा अन्य कुनै पनि डोमेनमा ब्लग पोष्ट गर्न मिल्ने भएकोले यो सबै ब्लगरलाई उपयोगी हुन्छ, मैले त प्रयोग पनि गरिसके तपाई पनि गर्नु हुन्छ भने आजै सुरु गरि हाल्नुस।

शुरुमा यसका केहि उपयोगीताहरुको बारेमा चर्चा गरौं ।
अर्थात तपाईले आफ्नो कम्प्युटरमा Windows Live Writer राख्‍नु भएपछि:

  • अफ लाईनमा बसेर ब्लग लेख्‍न र यसको साज-सज्जा निर्धारण गर्न सक्नुहुन्छ (पोष्ट गर्ने बेलामा मात्रै अनलाईन जाँदा पनि हुन्छ)
  • ब्लगमा आफुले भनेकै स्थान वा कुनामा फोटोहरु राख्‍न र फोटोमा पनि आफूले भनेकै ठाँउमा वाटरमार्क राख्‍न र फोटोको वरिपरि चाहेजत्ती खालि स्पेस दिन सक्नुहुन्छ ।
  • ब्लग पोष्टमा टेबुल, कोडहरु, ट्याग लाईन, नक्शा, पुरै फोटो एल्बम सजिलै अपलोड गर्न

    सक्नुहुन्छ।
  • हालको भर्सनले पुरानो ५०० औं पोष्ट समेत लाई खोल्न मिल्ने बनाएकोले, छापिएका पुराना पोष्हरुलाई चाहेजस्तो गरी डेस्कटप बाटै सम्पादन गर्न सक्नुहुन्छ ।
  • पोष्टहरुलाई कुनै पनि निश्चीत, दिन वा समयमा मात्रै ब्लगमा झुल्कीने गरी अग्रीम मिति र समय तोकी सर्भरमा अपलोड गर्न सक्नुहुन्छ ।
  • यसले तपाईको ब्लगर, वर्डप्रेस वा कुनै पनि टेम्पलेटको सेटीङलाई अद्याबधिक गर्ने भएकोले तपाईले १ वा १ भन्दा बढि जत्ती सुकै ब्लग पनि एउटै सफ्टवेयर बाट व्यवस्थापन गर्न सक्नुहुन्छ ।
  • यसका साथै फेशबुकको फोटो ब्लगमा सेयर गर्ने वा अन्य धेरै प्लगईनहरु तपाईले यसमा जोडन सक्नुहुन्छ ।

मलाई सबैभन्दा मन परेको विशेषता भने यसको WYSWYG (What You See What You Get) वा ‘जस्तो देखीन्छ, त्यस्तै छापिन्छ’ हो । माथि भने जस्तै यसले कुनै पनि ब्लगको टेम्लेटलाई ‘चिन्ने’ भएको र यसमा प्रिभ्यूको व्यबस्था भएकोले तपाईको पोष्ट तपाईले जस्तो डिजाईन गर्नु हुन्छ, वा जस्तो रुपमा चाहनुहुन्छ त्यस्तै देखीने गरी छापिने छ।

अब आउनुहोस यसलाई आफ्नो कम्प्युटरमा स्थापना गर्नेतर्फ। माईक्रोसफ्टले यो सफ्टवेयरलाई उसका अरु सफ्टवेयरहरु संग एकत्रीत गरेर मात्रै डानलोडमा राखेकोले ईण्टरनेटको गती कम छ भने तपाईले यो Windows Live Writer मात्रै वा यसको करिब ५.५ एमबीको standalone version मात्रै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

यदी माथीको जोर्नी (लिन्क) बाट भएन भने मैले यसलाई सुबिधाको लागि अन्त पनि अपलोड गरेकोले यहाँ र यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ ।

नोट: यदी तपाईको कम्प्युटरमा विण्डोज एक्सपीको सर्भिस प्याक ३ वा Microsoft .NET Framework छैन भने तपाईले यसको सञ्चालनको लागि सो समेत डाउनलोड गर्नु पर्ने हुनसक्छ । Microsoft .NET Framework भने तपाईले सिधै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

कम्प्युटरमा स्थापना पश्चात तल दिईएका स्क्रीनशट जस्तै गरी आफ्नो ब्लग कन्फिगर गर्नुहोस ।

image

शुरुमा यो १ नं को चित्रमा जस्तो डाइलग देखिनेछ, जसमा केवल 'Next' मात्रै दबाएर अगाडि बढ्नुहोस । त्यसपछि देखीने स्क्रीनमा भने तलको चित्रमा जस्तै ‘Other blog service’ मा टिक लगाएर 'Next' दबाउनु होला ।

image

अब देखीने स्क्रीनमा आफ्नो ब्लग ठेगाना, युजर नेम र पासवर्ड राखेर पून: 'Next' दबाउनु होला। अब तपाईको ब्लगको सेटीङहरु लाईव राईटरमा जम्मा हुन थाल्छन र केहि छिनपछि तपाईको स्क्रिनमा तपाइको ब्लग सेटीङ पुरै अद्यावधिक भएको जानाकारी आउने छ:

image

चित्रमा जस्तै 'Blog nickname' को खाली भागमा ब्लगकै नाम वा अरु कुनै सजिलो नाम राख्‍नुहोस र 'Finish' दबाउनुहोस। बस अब तपाईको लाईभ राईटर तयार भयो ।

अब खुल्ने नयाँ पेजको "Enter a post title" लेखीएको ठाऊमा नया टाँसोको शीर्षक हाल्नुहोस, बीचको ठुलो खाली भागमा लेख्‍नुहोस र तलपट्टीको ‘Set categories’ बाट आफ्नो लेबल तोक्नुहोस र सबैभन्दा माथी रहेको 'Publish' दबाउनुहोस, तपाईको टाँसो तुरुन्तै तपाईको ब्लगमा छापिने छ ।

यदी तपाई लेखीएको पोष्ट तुरुन्तै नछापी केहि दिन, हप्ता वा महिना पछि मात्रै तपाईको ब्लगमा देखीने गर्न चाहनुहुन्छ भने ‘Set publish date’ मा ब्लग अनलाईन छापीने मिति र समय तोक्नुहोस । यसरी भविष्यको मिति र समय तोकेर तपाईले आफ्नो टाँसोलाई 'Publish' गर्नु भयो भने सो पोष्ट ब्लगरको सर्भरको ‘ड्राफ्ट’ मा गएर बस्नेछ र तोकिएको मितिमा आफै तपाईको ब्लगमा टाँसीने छ ।

नोट: तपाईको नाममा एक भन्दा बढि ब्लग दर्ता भएकाछन भने, शुरुमा यसलाई कन्फिगर गर्दा तपाईले तलको जस्तो स्क्रीन देख्‍न सक्नु हुनेछ:

image

यस्तो अबस्थामा तपाईले हरेक ब्लग सेटीङलाई माथीको तरीका अपनाएर एक एक गरी लाईव राइटरमा अद्याबधिक गर्नु पर्ने हुन्छ । ब्लग लेख्‍ने, सम्पादन गर्ने र पोष्ट गर्ने कार्यलाई झन्झटीलो हैन सरल, उपयोगी र विविधता पुर्ण बनाउनुहोस।

Happy Blogging!



-: साभार


बाँकी अंश.....

Thursday, August 27

माइक्रोसफ्ट इन्टरनेट ब्राउजरको नयाँ एक्स्प्लोरर ८

माइक्रोसफ्ट इन्टरनेट ब्राउजरको बजारमा एकछत्र राज्य गर्ने इन्टरनेट एक्स्प्लोररको नयाँ संस्करण केही महिनाअघि लञ्च गरियो । यसलाइ इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न सकिन्छ ।

माइक्रोसफ्टले यसलाइ बजारमा ल्याउनुअघि एक वर्षसम्म भित्रभित्रै प्रयोगात्मक चरणमा चलाइँदैथियो । आफ्नै अपरेटिङ सिस्टम भिस्टा र माइक्रोसफ्टकै पुराना अपरेटिङ सिस्टम एक्सपीमा यसलाइ चलाउन सकिन्छ । अझै पनि एक्सपी र भिस्टा सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।

यो नयाँ संस्करणले Internet Explorer 7 लाइ विस्थापित गर्ने आशा लिइएको छ । Internet Explorer 8 मा भएको सबैभन्दा महत्वपूर्ण सुविधा भनेको कुनै पनि वेबसाइटलाइ राइट क्लिक गरेर सिधै ब्लग वा अन्य सामाजिक सञ्जालका साइटहरूमा पोस्ट गर्ने सुविधा राखिएको छ ।

अचानक तपाईको कम्प्यूटर off भै दियो र जुन जुन् साइटमा तपाई पहिले हुनुहुन्छ पछि कम्प्यूटर on गरी फेरी त्यही त्यही साइटमा पुन्न जस्ताको तस्तै पुग्न पनि सक्नु हुन्छ। त्यसको लागि दुइ वटा बिक्लप दिएको हुन्छ जस्तै पहिलो: तपाईले Internet Explorer ओपन गर्ने बिटिकै Restore your last sesson Reopens all tabs what were open when your browser closed र अर्को Go to your home page भनेर बक्समा देखाउने छ।
यसले दिएको अर्को सुविधा भनेको एक्सिलेटर पनि हो । तपाइँले बिर्सनु भएको कुनै वेबसाइटको पहिलो शब्द लेख्ने बित्तिकै उसले तपाइँलाइ विभिन्न त्यस्तै नाउँबाट उठेका वेबसाइटहरूको सूचि उपलब्ध गराउँछ । यसबाट तपाइँले भुलिसकेको वेबसाइटलाइ पनि पुनः प्रयोग गर्न पनि सक्नु हुनेछ ।

यसका अतिरिक्त नयाँ ब्राउजरले तपाइँलाइ इन्टरनेटबाट हुनसक्ने भाइरसजन्य खतराबाट सुरक्षा दिने काम गर्दछ । यदि तपाइँ कुनै भाइरसजन्य वा मालवेयरयुक्त सोर्स साइटमा पुग्नु भएको खण्डमा ब्राउजरले तपाइँलाइ चेतावनी दिने गर्दछ ।


बाँकी अंश.....
Related Posts with Thumbnails