मान्छेको उमेर जति बढ्दै जान्छ सम्झिने शक्ति भने त्यति नै कम हुँदै जान्छ, यो कुरा हामीहरुले देख्दै आएको र सुन्दै अनि भोग्दै पनि आएको कुरा हो. कहिले आफ्नो नजिक अचानक कुनै चिनेको व्यक्ति आउदा पनि उसको नाम बिर्सेर केगरौ के नगरौ दिमागले काम नगरेको त हामीहरुले भोगे कै हो..त्यसैले आज त्यस्तै समस्या उपाए...
१) बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक
सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा
सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण
शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार-बार बिर्सिने समस्या बाट ग्रस्त र परेशान
भै रहेको छ भने अपनाउँ तल दिएका केही उपाय...
तल दिएका ६ उपाय प्रयोग गरि हेर्नु, दिमाग एकदम तेज
चल्न थाल्छ
१) बढ्दै गएको उमेर संगै धेरै सुत्ने, गलत आचरण, अत्यधिक
सहबास, कुनै पनि प्रकारको नशा, ध्रुम्रापन सेवन, अबेर सुत्ने अबेर उठ्ने, दिनमा
सुत्ने या आबश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण
शक्ति कमजोर बनाउँछ, यदि तपाई पनि बार-बार बिर्सिने समस्या बाट ग्रस्त र परेशान
भै रहेको छ भने अपनाउँ तल दिएका केही उपाय...
२
२) दालचीनीको धुलो
पाउडर १० ग्राम मह (कस्ती) मा मिलाएर चाटनुस, यसले कमजोर दिमागको राम्रो औषधी गर्छ। अदूवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर समझना शक्ति भएकाकोलागि
लाभदायक हुन्छ।
३) आधा खाना खाई सके
पछी हरियो अमलाको रसमा ३० ग्राम पानि मिसाएर पिउनुस्। फेरी आधा खाना
खानुस्। यसरी २१ दिन सेवन गर्नु सम्झना शक्ति बढ्छ।
बाँकी अंश.....



