Saturday, August 4


मायाले भरिपूर्ण कथा चाहन्छु,
म तिम्रो जस्ता कुनै चाहत चाहन्छु
न हुन् जहा कुनै पनि दुश्मन कसैका,
मायाको त्यस्तो परिवार चाहन्छु
उही भने, जमघट साथीहरुका,
आज फेरी त्यहि सम्झना चाहान्छु
मायाको बल देखाई देऊ आज फेरी,
कडा घाममा तिम्रै छायाँ चाहन्छु
उही रात योवनमा आई रहुन,
ताराहरुको त्यो चमकिलापन चाहन्छु
 
धेरै बेरको पर्खाई भो सुनसान रातमा,
तिम्रै आहतको पहिलो समान चाहन्छु

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails