Tuesday, May 29

“I want to burn, even if I break myself…”


I want to burn, even if I break myself. I live only for ecstasy. Nothing else effects me. Small doses, moderate loves- all these leave me cold. I like extravagance, heat… sexuality which bursts the thermometer! I am neurotic, perverted, destructive, fiery, dangerous- lava, inflammable, unrestrained. I feel like a jungle animal who is escaping captivity.”
“I sat at the typewriter for the first time and fell in love with the words that emerged like drops, one by one, and remained on the white sheet of paper… every drop became something that if spoken would have flown away, but on the sheets as words, became solidified, whether they were good or bad.”
- Anais Nin & Oriana Fallaci


बाँकी अंश.....

Thursday, May 17

तिम्रै सम्झना गर्छु


नायास मेरो मस्तिकमा आज, 
तिम्रो तस्बीर छाईरहेछ
भन सकिनँ किन हो कुनी आज,
मलाई यस्तै भै रहेछ 

निन्द्राबाट ब्यूझाई दिन्छ,
तिम्रै सपनाले
छाती पोल्छ आत्मा जल्छ,
तिम्रै कल्पनाले
रात दिन साँझ बिहान सताउँछ,
तिम्रै स्मृतिले
आँसु झर्छ यी दुई नयनबाट,
तिम्रै अभिव्यक्तिले


बाँकी अंश.....

Monday, April 30

समर्पण


skpari
तिम्रो खुशी यदि मेरो दु:खमा मिल्छ भने,
अझ दु:खी बनाई देउ मलाई
हर मन्दिर धाई आशीस म माग्छु,
यदि मेरो आशिर्बाद लाग्छ  भने तिमीलाई

आफु त डांडा पारिको घाम सरी भो, तर पनि
तिम्रै कामनामा समय कटाउन चाहान्छु म
जानु छ एकलै, मरेर लानु नै के छ र यहाँ
बांचुजेल भए नी भलाई तिम्रै गर्न चाहन्छु म 


बाँकी अंश.....

Monday, April 16

अँध्यारो रातमा पनि देख्न सक्छ यस अध्द्रुत बच्चाले


सको आँखा जन्मे कै बेला साधारण मान्छेको जस्तै खैरो या कालो थिएन उसको आँखा निलो रंगको थियो विलक्षण आँखा भएको यस नॉग यूहुई (Nong Youhui) नामको बच्चा आफ्नो आमा बुबाको साथमा चीनको एउटा सुदूर गाउँ ग्वांज़ी भने ठाउमा बस्छ
उसको आँखाको एउटा बिशेषता यो छ कि जब उसको आँखामा कुनै प्रकाश पर्छ, त्यस बेला अझ हल्का निलो भएर चम्किन थाल्छ यी त्यस्तै, जस्तै कुनै जनावरया बिरालोको आँखामा प्रकाशको उज्यालो पर्दा चम्किन थाल्छ जब पहिलो चोटी उसको आमा बुबालाई यस बारेमा थाहा पाए उनीहरु चिन्तिंत भए

यस्तो न हुनु थियो त्यसैले उनीहरुले नाँग यूहुई लाई (Nong Youhui) स्थानीय डाक्टरकोमा देखायो डाक्टरले भन्यो कि उमेर बढ्दै गए पछी उसको आँखाको रंग पनि अपने आप ठिक हुँदै जान्छ सबै ठिक थाक चली रहेको थियो यसरी नै दिनहरु बित्दै गए   
यो घटना २००९ तिरको हो एक दिन उसको स्कुलमा दिउँसो सुर्यको उज्यालो प्रकाश मै देख्न गाह्रो भै रहेकोले उसको एक सहपाठीले ठट्टा मै भन्यो कि उसकी आँखा बिरालोको जस्तो देखिरहेको छ नाँग यूहुई (Nong Youhui) को शिक्षकलाई जब यस बारेमा थाहा भए, तब उनले कंफर्म गर्नको लागि उसको आँखामा टर्च लाईट बालेर उज्यालो प्रकाशले हेरे उ झस्कियो उज्यालो पर्ने बितिकै नाँग यूहुई आँखा साँचैको चम्किएको देख्यो 


बाँकी अंश.....
Related Posts with Thumbnails